Loading....

  • iconBirendranagar-9,Surkhet
  • iconpragyanpathashala@gmail.com

Opening Hours : Sunday To Friday 10:00 AM - 04:00 PM     Login

Upcoming events

About Us

About

हाम्रो पृष्ठभूमी
बालबालिकाहरुको सिकाइलाई रमाइलो, अर्थपूर्ण, व्यवहारिक र दिगो बनाएर उनिहरुको चौतर्फी विकासमा सहयोग गर्नसक्ने सहज सिकाइ वातावरण भएको एउटा गुणस्तरीय विद्यालय बनाउनका लागि  यस प्रज्ञा पाठशालाको वि।सं। २०७३ सालमा स्थापना गरिएको हो । यस विद्यालयले बालमैत्री भौतिक वातावरणको निर्माण गरी  शिक्षण सिकाइका नविनतम र बालकेन्द्रित विधि र तरिकाहरुको प्रयोग गरेर विद्यार्थीहरुको सिकाइमा सहयोग गरिरहेको छ । यस कार्यमा  शिक्षा प्रशासन, शिक्षक प्रशिक्षण र संस्थागत विद्यालय संचालनको लामो अनुभव भएका व्यक्तिहरुको प्रत्यक्ष संलग्नता र सहयोग रहिआएको छ । स्थापनाको छोटो अवधिमै यस विद्यालयले अभिभावकहरुको विश्वास जित्न सफल भई निर्धारित लक्ष्य र उद्देश्यहरु हासिल गर्ने दिशामा उत्साहजनक प्रगति गर्न सफल  पनि भएको छ  ।

Our Vision

बालबालिकाहरुमा अन्तरनिहित प्रतिभाको पहिचान र त्यसको अधिकतम विकास गर्न सहयोग गरी उनिहरुलाई व्यक्तित्व विकासका सबै अवसरहरुको सदुपयोग गरेर समाज र राष्ट्रको सक्षम र असल नागरिक बन्न प्रेरित गर्ने सामाजिक उत्तरदायित्व सहितको एउटा नमूना योग्य गुणस्तरीय विद्यालय बनाउने ।

Our Mission